बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ । त्यहाँ बुधबार ४३ हजार ६७६ … Continue reading बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड